सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका २ बेनी हाल बेल्जियम निबासी आर्दनिया दाई पेम्बा दोर्जी शेर्पा( PD dai) परिवारले उहा को सोर्गिया आमाको स्मृतिमा रु १,००,०००। १ लाख हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment