Saturday, January 1, 2022

श्री मिङमार गेल्जेन लामा शेर्पा

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङखोप निबासी मेरो भतिजो श्री मिङमार गेल्जेन लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५००५/ पन्द्र हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे


खाम्जे गुम्बा निर्माण समिति परिवार
May be an image of 1 person, standing and outdoors

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...