सोलुखुम्बु जिला हाल फ्रान्स बस्नुहुने अदारनिया मित्रा पेम्बा शेर्पा भाइ बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 200€ चडाउनु भाको मा उहको सहयोग को कदर गर्दे उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment