सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ जुनबेसी हाल USA बस्नु हुने आदरणीय दाई श्री लातेन लामा ज्यू को परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप $३०५ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
दावा शेर्पा

No comments:
Post a Comment