Tuesday, January 11, 2022

प्रबिन मागार

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ३ तमाखनी हाल कोरिया बस्नु हुने मेरो अति मिलनसार मित्र् दाई प्रबिन मागार ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,०००।- अक्षरुपि रु दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

दावा शेर्पा
जापान
साल्हकार
खाम्जे गुम्बा निर्माण समिति
May be an image of 1 person, standing and outdoors

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...