बेल्जियम निबासी आदरणीय दाई कर्म लामा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment