ओखलढुङ्गा जिल्ला खिजीदेम्वा गाउँपालिका छेर्मिदिङ हाल पोर्चुगल निबासी मेरो अधारनिया मित्रा वोङछु शेर्पा परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 70 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
सोलुखुम्बु

No comments:
Post a Comment