काठमाडौ बौद्ध निबासी मित्र कर्मा ग्याल्जेन शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप २००० दुई हजार सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार सोलुखुम्बु

No comments:
Post a Comment