सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका १ खरिखोला हाल जापान बस्नु हुने मेरो अति मिलनसार मित्र दाई श्री पासाङ टेन्डी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,०००।- अक्षरुपि रु पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
दावा शेर्पा
जापान
साल्हकार
खाम्जे गुम्बा निर्माण समिति

No comments:
Post a Comment