Tuesday, January 11, 2022

एभरेष्ट फुर्वा तामाङ

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ८केरूँग पेरनगदिंग कपन सोलूडंडा हाल जापान बस्नु हुने मेरो अति मिलनसार मित्र श्री एभरेष्ट फुर्वा तामाङ ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,०००।- अक्षरुपि रु दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

दावा शेर्पा

जापान

साल्हकार

खाम्जे गुम्बा निर्माण समिति

May be an image of 1 person, standing, sunglasses and snow


No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...