सोलुखुम्बु कुरिमा( चित्रे ) हाल फ्रान्स निबासी मेरो अदरनिया चेचांग छेवाङ शेर्पा जिउ बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 400€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
साल्हकार
आङ ङवाङ शेर्पा
पोर्चुगल
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment