हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल थुप्तेन क्षोलिङ गुम्बामा बस्नु हुने आनी पासी शेर्पा ( ङवाङ देक्योङ ) बाट डेल्व स्वरुप नगद रु;३११००।-अक्षरुपि एकतीस हजार एक सय रुपैयाँ डेल्वा स्वरुप चडाउनु भएकोमा उहाँ लाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे
ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति
No comments:
Post a Comment