सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका फाप्लु हाल पोर्चुगल निबासी अधरनिया (जोई सब )जोन लामा परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €55 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।थुचिछे !
साल्हकार
आङ ङवाङ शेर्पा
पोर्चुगल
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment