सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ४ खुन्दे हाल काठमाडौ सिमलटार निबासी मेरो अति मिलनसार मित्र श्री दावा छिरीङ शेर्पा तथा श्रीमती दाफुटी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ११,०००/ एघार हजार सहयोग गर्नु भएकोमा उहाँहरू परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
Subscribe to:
Post Comments (Atom)
Khamje gumba A/c
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा ...
-
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका १ रिङ्मु निबासी स्वा गग ङवाङ साम्देन शेर्पा ( गग ओङगे आमा ) को ना...
-
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गाट हाल बेल्जियम निबासी मेरो अति मिलनसार बहिनी श्रीमती जाङ्मु शेर्पा ज्यूले हाम्रो खाम्जे ...

No comments:
Post a Comment