Tuesday, December 14, 2021

Ang Tshering Sherpa

सोलुदुधकुण्ड नगरपालिका २ पाङ्कर्मा निवासी समाजसेवी साथै विगत लामो समय देखि सोलुदुधकुण्ड नगरपालिका वाड नं २ बेनीको बिकासमा महत्त्वपूर्ण भुमिका निभाउदै आईरहनुभएका आदरणिय दाई आङ छिरिङ शेर्पा Director (Keep Walking Nepal) ज्युले हाम्रो ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि सहयोग स्वारुप रु,२५,५०५।- अक्षरुपि रु, पच्चीस हजार पाँच सय पाँच डेल्वा चडाउनु भएकोमा हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट उहाँ र उहाँको परिवारलाई धेरै धेरै थुचिछे
ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति
May be an image of 4 people, people standing, mountain and tree

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...