रामेछाप जिल्ला बाम्ती भण्डार हाल इजराइल बास्नु हुने मेरा आदरणीया जेठी सासु आङ दाली शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप रु 20,000 / बिस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
साल्हकार
आङ ङवाङ शेर्पा
पोर्चुगल
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment