Friday, December 24, 2021

श्री मिङमा शेर्पा

सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ ठमो निबासी मेरो अति मिलनसार मित्र याम्बु ठमिछोवा किदुकको अध्यक्ष श्री मिङमा शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप रु २५,०००/ पच्चीस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे

खाम्जे गुम्बा निर्माण समिति परिवार
May be an image of 2 people and people standing

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...