Sunday, December 12, 2021

श्री पेमा शेर्पा

सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँ पालिका ५ पारे निबासी मेरो अति मिलनसार भाई श्री पेमा शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,००५/ दस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे

ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति
May be an image of 2 people, people standing and grass

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...