बेल्जियम निबासी मेरो आदरणीय दाई( लामा छेवाङ ) परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप € 110 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
साल्हकार
आङ ङवाङ शेर्पा
पोर्चुगल
खाम्जे गुम्बा निर्माण समिति परिवार

No comments:
Post a Comment