Thursday, May 30, 2024

Tsering Tendrel Lama

191K  1) सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका गार्म डुलुम्स्यास निवासी हाल (USA New York ) मा रहनु भएका मनकारी ब्यक्ति मेरो आदरणीय धर्म मित्र श्री सोनाम शेर्पा ज्यू र उहाँको आमा याङजी लामा तथा श्रीमती छिरीङ डोम शेर्पाबाट हाम्रो खाम्जे (ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.24,761/  (चौबिस हजार सात सय एकसाठ्ठि रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

192K 2) सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका गार्म डुलुम्स्यास निवासी हाल (USA New York) मा रहनु भएका  मेरो आदरणीय मनकारी धर्म मित्र श्री लोपेन् जाङ्बु शेर्पा ज्यू बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.100,021 ( एक लाख एक्काइस रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

193K 3) सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका ५ भकान्जे निवासी हाल (Taiwan) मा रहनु भएका मेरो आदरनिय मनकारी धर्म मित्र श्री (Ven. Khenpo Serzang) ज्यू बाट हाम्रो खाम्जे (ङ्ग्युर ज्याङछ्युब छ्योलिङ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.100,000 ( एक लाख रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

194K 4) सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका २ सलाबेशी निवासी हाल ( USA ) मा रहनु भएका मेरो आदरनिय मनकारी धर्म मित्र श्री (Phurba Sherpa) ज्यू तथा उहाँका परिवरकाे तर्फबाट हाम्रो खाम्जे (ङ्ग्युर ज्याङछ्युब छ्योलिङ) गुम्बा निर्माणको लागी सहयोग रकम Rs.135,000 ( एक लाख पैतिस हजार रुपैयाँ ) प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गुम्बा निर्माण समिति परिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

195K 5) सोलुखुम्बु जिल्ला माप्ये दूधकोशी गाउँपालिका ४ च्याङमितेङ् निवासी हाल ( USA ) मा रहनु भएका मेरो आदरणीय मनकारी धर्म मित्र श्री गेलु शेर्पा तथा श्रीमती अङ माया शेर्पा ज्युकाे तर्फबाट हाम्रो खाम्जे (ङ्ग्युर ज्याङछ्युब छ्योलिङ) गुम्बा निर्माणको लागी सहयोग रकम Rs.50,073 ( पचास् हजार त्रीहतर रुपैयाँ ) प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गुम्बा निर्माण समिति परिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

196K 6) दाेलखा जिल्ला  जिरी नगरपालिका २ यरलुङ् निवासी हल ईरी पल्युल क्षोखोर् लिङ् Eire P.A  (U.S.A.) मा रहनु भएका  आदरनिय मनकारी धर्म मित्र श्री (Lopen Sange Wangchhuk Sherpa) ज्यू बाट हाम्रो खाम्जे (ङ्ग्युर ज्याङछ्युब छ्योलिङ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.30,000 (तीस् हजार रुपैयाँ )  प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।


No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...