1) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका वडा नं-८ केरुङ हाल श्री हिमालय बौद्ध विद्या पीठ सेर्लो गोन्पामा अध्यापन गरिरहनु भएका श्रद्धेय धर्म गुरु खेन्पो आङ गल्दे शेर्पा ज्यू बाट हाम्रो खाम्जे ( ङ्ज्ञ्ुर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग नगद रु; ७०५५।- अक्षरुपि सात हजार पाच्पाना रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।
2) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सालुङ निबासी श्री छेतेन आमा शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ङ्ज्ञ्ुर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु; १००५५।- अक्षरुपि दस हजार पाच्पाना रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।
3) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ पोम्बीलो निबासी श्री दावा गेल्जेन लामा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ङ्ज्ञ्ुर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु; १५०००।- अक्षरुपि पन्ध्र हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।
4) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ नाजीङ निबासी श्री सेना शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ङ्ज्ञ्ुर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु; ५००० पाच हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं।
5) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ नाजीङ हाल सोलु दु.न.पा ४ फाप्लु निबासी श्री नारायण आमा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ङ्ज्ञ्ुर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु; २००० दुई हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं।
6) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ सालाबेसि निबासि श्रीमति सानी शेर्पा ज्यु बाट ङग्युर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु १०,००० (दश हजार)रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं।
7) रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वडा न २ सोतर्मु बाम्ती भण्डार हाल अमेरिका निबासी ल्हङिङ नामा आङ डोमा शेर्पा ज्यु बाट खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु; २५०००/- अक्षरुपि पचीस हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस् भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।
8) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ छिनाक्पु निबासि श्री पासाङ लामा ज्यु बाट ङग्युर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु ३५०५ (पैतिस सय पाँच)रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं।
9) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ पाङकर्मा निबासि श्री टशी छिरिङ शेर्पा ज्यु बाट ङग्युर ज्याङछ्युब छ्योलिङ गोन्पा निर्माणको लागी डेल्व स्वरुप नगद रु २५००(पच्चीस सय )रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं।
उपाध्यक्ष
No comments:
Post a Comment