74K1) रामेछाप जिल्ला बाम्ती भण्डार हाल इजराइल बास्नु हुने मेरा आदरणीया जेठी सासु आङ दाली शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप रु 20,000 / बिस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(2) सोलुखुम्बु दुधकुण्डा नगरपालिका केरुङ ८ हाल बेल्जियम निबासी मेरो आदरणीय दाई आङ बाबु शेर्पा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप € 255 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(3) बेल्जियम निबासी मेरो आदरणीय दाई( लामा छेवाङ ) परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप € 110 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(4) सोलुखुम्बु दुधकुण्डा नगरपालिका फाप्लु हाल पोर्चुगल निबासी अधरनिया (जोई सब )जोन लामा परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €55 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
(5) सोलुखुम्बु दुधकुण्डा नगरपालिका 2 सालुङ हाल बेल्जियम निबासी मेरो अदरनिया दाइ
आङ काजी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 205 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(6) सोलुखुम्बु कुरिमा( चित्रे ) हाल फ्रान्स निबासी मेरो अदरनिया चेचांग छेवाङ जिउ बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 400€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
92 K(7) सोलुखुम्बु लुक्ला निवासी आर्दनिया मेरो उरु सोनी आमा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs २०,०००-। बिस हाजर रुपया सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
(8) सोलुखुम्बु दुडकुण्डा नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदारनिया दाजु ल्हाक्पा ग्याल्जेन शेर्पा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप € 55 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(9) बेल्जियम निबासी आदरनिया मेरो मित्र दाजु लामा पल्युल वोगेन परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद
(10) बेल्जियम निबासी आदरनिया मेरो मित्र द!जु सोनम छिरिङ परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 61€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद
(11) वोखलडुङ्गा जिल्ला ,खिजि देम्बा गाउपालिका छेर्मिदिङ हाल पोर्चुगल निबासी मेरो अधारनिया मित्रा वोङछु शेर्पा परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 70 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(12) सोलुखुम्बु थातेङ हाल जापन बस्नु हुनी मेरो अदारनिया माउ सार्कु शेर्पा परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs 10,000 दास हजार सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(13) सोलुखुम्बु भगाँजे हाल बेल्जियम बस्नुहुने अर्दनिया गाका याङ्डु शेर्पा परिवार बाट
हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(14) सोलुखुम्बु दुडकुण्डा नगरपालिका २ लेखनी हाल बेल्जियम निबासी अर्दनिया दिदी आइ पासाङ फुटी लामा (शेर्पा) परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 200 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
103 K(15) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ बेनी हाल बेल्जियम निबासी आर्दनिया दाई पेम्बा दोर्जी शेर्पा( PD dai) परिवारले उहा को सोर्गिया आमाको स्मृतिमा रु १,००,०००। १ लाख हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(16) सोलुखुम्बु जिला हाल फ्रान्स बस्नुहुने अदारनिया मित्रा पेम्बा शेर्पा भाइ बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 200€ चडाउनु भाको मा उहको सहयोग को कदर गर्दे उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
104 K(17) सोलुखुम्बु दुडकुण्ड नगरपालिका २ फुङमुचे हाल युके निबासी आर्दनिया बहिनी जाङ्मु लामा(शेर्पा)परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 10,000 रू दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
(18) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदारनिया दाई दावा फिन्जु शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 71 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(19) बेल्जियम निबासी अर्दनिया दिदी मिङ्छेङ परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 50 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(20) सोलुखुम्बु दुडकुण्ड नगरपालिका २ चारघरे हल इजराइल मा बस्नुहुने आदारनिया मित्र मिङ्मार शेर्पा
परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs 21,400 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
(21) सोलुखुम्बु दुडकुण्ड नगरपालिका लोधिङ हाल बेल्जियम निबासी अदरनिया दाजु फुर्बा शेर्पा
परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 25€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
106K(22) सोलुखुम्बु दुडकुण्ड नगरपालिका 2 टाजंगमा हाल अमेरिका निबासी अदरनिया दिदी निमा शेर्पा (लामा) परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs. 30,000 (तिस हाजर) सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(23) सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(24) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ सुमजिङमा हाल बेल्जियम निबासी आदारनिया दिदी आइ किन्जी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 101€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(25) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ मोपुङ हाल बेल्जियम निबासी आदारनिया दाई आङ छिरिङ शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 125€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(26) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदरणीय मित्रा रिन्जी पासाङ शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(27) पोर्चुगल निबासी आदरणीय मित्रा पासाङ शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 25 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(28) रामेछाप भण्डार हल जर्मन निबासी अडरनिया मित्रा रिन्जी लामा (शेर्पा) परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(29) अदरनिया दाई (एल डी परिवार ) बेल्जियम बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(30) सोलुखुम्बु जिला भागञ्जे हाल बेल्जियम निबासी आदरणीय गाका काण्डु परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(31)सोलुखुम्बु , हाल फ्रान्स निबासी आदरणीय मित्रा पासाङ ग्याल्सेन शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 155 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
थुचिछे !
(32)सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ फुर्तेङ हाल पोर्चुगल निबासी आदरणीय दाई छोङ नुरी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(33) हाल फ्रान्स निबासी आदरणीय मित्रा जाङ्बु शेर्पा (फुर्तेङ) बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 155€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(34) बेल्जियम निबासी अडरनिया दाई कर्म लामा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(35) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ फाप्लु हाल बेल्जियम निबासी आदरणीय भाउजु पवित्रा शेर्पा (लामा) बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(36) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ मापुङ हाल बेल्जियम निबासी आदरणीय दाई कान्छा शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(37) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ सालबेसी हाल बेल्जियम निबासी आदरणीय आङ माया शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(38) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ गोन्बा (रिङ्गमु ) हाल पोर्चुगल निबासी आदरणीय कान्छी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(39) फ्रान्स निबासी अडरनिया छोतेन मुखम बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 20 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद
(40) सोलुखुम्बु जिला लोधिङ्ग हाल बेल्जियम निबासी आदरणीय दिदी कालदेन डोमा शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 105€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(41) सोलुखुम्बु जिला गोयम हाल बेल्जियम निबासी आदरणीय दिदी पेमा शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
111K(42) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ सुम्बोर हाल इजराइल बस्नुहुने आदरणीय बैनी छिरिङ डोल्मा शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs 20,000. सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(43) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका टाप्टीङ 10 हाल पोर्चुगल निबासी आदरणीय दाइ आङ निमा शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €105 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(44) सोलुखुम्बु उमाकुन्डा गाउँ पलिका तेछिम हाल बेल्जियम निबासी आर्दनिया बैनी आङ याङदु लामा शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप € 51 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(45) सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ पोम्बीलो हाल बेल्जियम निबासी आदरणीय दिदी निमा शेर्पा (लामा) बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 50€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(46 ) पर्वत जिला हाल बेल्जियम निबासी आर्दनिया दीदी ईशा गुरुङ बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €30 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(47) सोलु-दुडकुण्डा नगरपालिका २ चारघरे हल फ्रान्स निबासी आर्दनिया लाक्पा शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 115 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(48) रामेछाप हाल बेल्जियम निबासी आर्दनिया दिदी पेमा छोक्पा शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €105 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(49)बेल्जियम निबासी शेर्पा समाज को अदेक्छा अर्दनिया दाई आङ दोर्जी सोनाम परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €105 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
124K(50) अधरनिया शोर्गिया पोगो पासाङ लामा को स्मृति मा उहाको छोरा हरु बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप रु 50,500.00 (पचास हजार पन साया ) सहयोग गर्नु भएकोमा उहाँको छोराहरुलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(51)दोलखा जिल्ला हाल पोर्चुगल निबासी आदारनिया दाई दोना शेर्पा (DS sherpa) परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप €115 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
(52) बेल्जियम निबासी आर्दनिया दिदी छम्जी लामा शेर्पा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप € 51 सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
(53) रामेछाप क्यामा हाल डेनमार्क निबासी आदारनिया दाई आङ नुरी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप €105 सहयोग गर्नु भएकोमा उहाँ र उहाको परिवार लाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
(54) रामेछाप ,बाम्ती भण्डार जरेनी हाल बेल्जियम निबासी आधरणिय आइ छिरिङ डोल्मा शेर्पा ( लामा) बाटा खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप € 105 सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
(55) सोलुखुम्बु जिल्ला बगानजे हाल फ्रान्स निबासी मेरो मित्र दानिमा शेर्पा परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप €205 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
(56) पोर्चुगल निबासी मेरो अर्दनिया मित्र नामगेल शेर्पा परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप 60€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
(57) सोलु दुडकुण्ड नगरपालिका सालुङ, हल जापन निबासी मेरो अदर्णिया बाजे छेतेन शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप 50,000. रु पचास हजार सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
No comments:
Post a Comment