56K 1) खुम्बु पासाङ ल्हमु गाउँपालिका ४ खुम्जुङ हाल काठमाडौं बौद्ध निबासी मेरो अति मिलनसार मित्र श्री कामी तेन्जिङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,०००/ रू दस हजार सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
57K 2) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुन्दे हाल काठमाडौं सरसतिनगर निबासी मेरो अति मिलनसार मित्रा श्री छुन्डीम शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रू ५०००/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद
58 K3) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउँपालिका हाल काठमाडौं सरसतिनगर निबासी मेरो अति मिलनसार मित्रा श्री तम्डीङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ३५,०००/ पैतीस हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद
59K 4) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँपलिका ५ थामेतेङ हाल काठमाडौ सिमलटार निबासी मेरो अति मिलनसार मित्रा श्री पासाङ छिरीङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद
177K 5) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाँउपालिका ५ ठमो हाल सरसतिनगर निबासी मेरो अति मिलनसार मित्रा श्री मिङ्मा नुरु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद
61K 6) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँ पालिका १ खरिखोला हाल काठमाडौ कपन निबासी मेरो अति मिलनसार साँरोदाई श्री ल्हाक्पा नोर्बु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १५,०००/ पन्द्र हजार चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यबाद
62K 7) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँ पालिका ५ पारे निबासी मेरो अति मिलनसार भाई श्री पेमा शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,००५/ दस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे
65K 8) सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हमु गाउँपालिका ५ नाम्चे बजार स्थित शेर्पा भिलेज होटलको मालिक मेरो अति मिलनसार मित्र श्री पेम्बा छिरीङ शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०५५०/ दस हजार पाँच सय पचास रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
66K 9) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका २ सेर्लो गुम्बाको प्रमुख लामा श्रदेय परमपूजनीय धर्म गुरु टुल्कु पध्मा थर्छीन रिम्पोचे ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि शुभकामना सहित रु ३०,००५/ तीस हजार पाँच रुपैयाँ डेल्व स्वरूप सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
67 K10) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ जारोक निबासी मेरो अति मिलनसार जेठान श्री पासाङ तेम्बा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु ५५००/ पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
68K 11) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका १ खरिखोला हाल काठमाडौ कपन निबासी मेरो अति मिलनसार मित्र श्री ङवाङ नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु ११,०००/ एघार हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
69K 12) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ४ खुन्दे हाल काठमाडौ सिमलटार निबासी मेरो अति मिलनसार मित्र श्री दावा छिरीङ शेर्पा तथा श्रीमती दाफुटी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ११,०००/ एघार हजार सहयोग गर्नु भएकोमा उहाँहरू परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
7
0K 13) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ छुसेर्म निबासी सुश्री छिरीङ ल्हामु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु २,०००/ दुई हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
71K 14) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड २ जुन्बेसी निबासी श्री दोमी लामा शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि रु ११,०००/ एघार हजार रुपैयाँ डेल्व र गुम्बालाई चाहिने अबस्यक काठको लागि रुख दिनु भै सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे
72K 15) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ ठमो निबासी मेरो अति मिलनसार मित्र याम्बु ठमिछोवा किदुकको अध्यक्ष श्री मिङमा शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप रु २५,०००/ पच्चीस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे
73K 16) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका २ ताते निबासी मेरो अति मिलनसार साँरो भाई श्री ङवाङ थुन्डु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,५५५/ पन्द्र हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
75K 17) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गाट हाल काठमाडौं कपन निबासी मेरो अति मिलनसार मित्र श्री ङिमा कान्छ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ११,०५०/ एघार हजार पचास रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
76K 18) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका ८ केरुङ हाल खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ नाम्चे निबासी मेरो अति मिलनसार मित्र श्री अमर ध्वज मगर ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि रु ५५००/ पाँच हजार पाँचसय रुपैयाँ डेल्व स्वारुप सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे
77K 19) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ५ जारोक निबासी मेरो सालो भाई श्री ल्हाक्पा नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,५०५ पन्द्र हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
91K 20) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल कपन काठमाडौं निबासी सुश्री पेमा याङजी शेर्पा ज्यु बाट खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप पहिलो नगद रु; ५००५।- अक्षरुपि पाँच हजार पाँच रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।
93K 21) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गुमिला निबासी मेरो माउ श्री दावा नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०५५५/ दस हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
94K 22) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङखोप निबासी मेरो भतिजो श्री मिङमार गेल्जेन लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५००५/ पन्द्र हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
95K 23) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङखोप निबासी मेरो भतिजो श्री काजी लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५००५/ पन्द्र हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
96K 24) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ५ जारोक निबासी मेरो सालो भाई श्री पासाङ छिरीङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५५५५/ पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
100K 25) ओखलढुंगा जिल्ला खिजीदेम्ब गाउपालिका ९ खुन्दुके निबासी मेरो प्यारो भाई श्री ङिमा शेर्पाले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५०५०/ पाँच हजार पचास रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
179K 26) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गाट हाल बेल्जियम निबासी मेरो अति मिलनसार बहिनी श्रीमती जाङ्मु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
112K 27) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ७ गार्म नाजिङ हाल अस्ट्रेलिया निबासी मेरो आधरणिय सम्दिनी श्रीमती निमा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु २०,०००/ बीस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
113K 28) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ७ गार्म नाजिङ हाल कोरिया निबासी मेरो आधरणिय सम्दि श्री आङ फुरी शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,०००/ दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
176K 29) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ फुर्ते हाल अमेरिक निबासी मेरो अति मिलनसार मित्र श्री पासाङ तेन्जि शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,०००/ दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
115K 30) सङ्खुवासभा जिल्ला माकालु हाल अमेरिक निबासी मेरो अति मिलनसार मित्र श्री तेम्बा शेर्पा ज्यू तथा श्रीमती फुटी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,००५/ दस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
119K 31) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ नाम्चे हाल अमेरिक निबासी मेरो अति मिलनसार मित्र श्री आङ ङिमा शेर्पा तथा श्रीमती ङिमा ल्हामु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,५००/ दस हजार पाँच सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
120K 32) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका ५ जारोक हाल अस्ट्रिया निबासी समाजसेबी आधारणिय दिदी श्रीमती बुद्धि माया शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु २५०००/ पच्चीस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
123K 33) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका १ खरिखोला हाल काठमाडौं निबासी मेरो अति मिलनसार छक श्री मिङमा छिरिङ शेर्पा तथा बहिनी श्रीमती डोमा शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु ५०००/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
125K 34) दार्जिलिङ सोनाद निबासी मेरो भान्जी श्रीमती पेमा शेर्पा तथा ज्वाइ श्री टासी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,०१०/ दस हजार दस रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
126K 35) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका १ रिङ्मु सेर्लङा निबासी मेरो अति मिलनसार मित्र श्री कान्छ शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,५००/ पन्द्र हजार पाँच सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
127K 36) रामेछाप जिल्ला ठोसे हाल काठमाडौं कपन निबासी मेरो आधरणिय दाई श्री सिबा श्रेष्ठ ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ११,१११/ एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
128 K 37) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ तुम्बुक हाल कोरिय निबासी मेरो अति मिलनसार मित्र श्री सोनाम जाङबु लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५०५५५/ पचास हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
129K 38) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ दोलाङ्गे हाल काठमाडौं बौद्ध पिपलबोट निबासी मेरो आधरणिय मामा श्री कार्म रिन्जी बाबु लामा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५०,००५/ पचास हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
130K 39) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ चारघरे हाल काठमाडौं नयाँ बस्ती निबासी मेरो आधरणिय दाई श्री ओङछु शेर्पा तथा मेरो आधरणिय उरु श्रीमती ङिलु लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु २१,००५/ एकाइस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
131K 40) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सलुङ हाल काठमाडौं नयाँ बस्ती निबासी मेरो आधरणिय अउ श्री गेलु शेर्पा तथा मेरो आधरणिय उरु श्रीमती कान्छी लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,०५५/ दस हजार पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
132K 41) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ दोलाङ्गे हाल काठमाडौं बौद्ध पिपलबोट निबासी मेरो आधरणिय उरु श्रीमती काण्डु लामा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५०५५/ पाँच हजार पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
133K 42) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ मोपुङ निबासी मेरो आधरणिय अउ श्री पेम्बा शेर्पा तथा मेरो आधरणिय उरु श्रीमती छोक्पा लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५०,१०८/ पचास हजार एक सय आठ रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
134 K43) काठमाडौं कपन निबासी मेरो आधरणिय अउ श्री आङ कामी शेर्पा तथा मेरो आधरणिय उरु श्रीमती ल्हेमी लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,००५/ दस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
135 K 44) श्री टासी शेर्पा ताप्लेजुङ रु 1005
136K 45) श्री अनुज पौडेल पोखरा रु1000
105 K19) सोलुखुम्बु दुडकुण्ड नगरपालिका २ चारघरे हल इजराइल मा बस्नुहुने आदारनिया मित्र मिङमार शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप रु,२१,४००।- अक्षरुपि रु, एक्काइस हजार चार सय सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
137K 46) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 4 सेर्ग हाल अमेरिक निबासी मेरो अति मिलनसार अउ श्री पासाङ शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 15,000/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
143K 47) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 पाङ्कर्मा निबासी सुश्री टासी शेर्पा बहिनीले उहाँको स्वार्गिय आमाको सम्झनामा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 10,115/ दस हजार एक सय पन्द्र रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
156K 48) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 4 खुन्दे निबासी मेरो अति मिलनसार मित्र श्री मिङमा नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 5,000/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
157K 49) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 1 रिङ्मु हाल कोरिय निबासी मेरो अति मिलनसार भाई श्री साङ्गे शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 10,000/ दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद
158K 50) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 4 खुन्दे निबासी हाम्रो आदरणीय छक श्री पासाङ कामी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 11,000- एघार हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
159K 51) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सलुङ निबासी मेरो अति मिलनसार भाई श्री छेतेन शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5500/ पाँच हजार पाँच सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
160K 52) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 4 दिङबोचे निबासी मेरो मित्र श्री कुसाङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 10100- दस हजार एक सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
162K 53) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 पाङ्कर्म निबासी मेरो मित्र श्री नाम्गेल छोपाल शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5550/ पाँच हजार पाँच सय पचास रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
163K 54) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 3 तेका हाल अमेरिक निबासी हाम्रो छक श्री ङिमा गेल्जेन शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 12,000/ बाह्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
164K 55) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका २ लुक्ला निबासी सुश्री पेमा फुटी शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु ३५,००/ तीन हजार पाँच सय रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
165K 56) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 8 केरुङ निबासी मेरो मित्र श्री सोनाम शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,000/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
166K 57) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सालाबेसी हाल काठमाडौं चाबहिल निबासी मेरो आदरणिया मामा श्री ग्युर्मी शेर्पा तथा माईज्यु श्रीमती काण्डु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 111,111/ एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरुलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
167K 58) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सलुङ निबासी स्वार्गीय गागा ङवाङ छोमु शेर्पा ( गागा पासाङ ङिमा आमा )को परिवारबाट हाम्रो खाम्जे गुम्बामा गुरु रिम्पोचेको कु ( मुर्ति ) निर्माणको लागि डेल्व स्वरुप रु 50,000/ पाचास हजार रुपैयाँ सहयोग गर्नु भयो । गागाको देवाचेनमा बास होस भनि प्रथाना गर्दछौ । उहाँको सम्पूर्ण परिवारहरुलाई हामी गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
168K 69) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सालाबेसी हाल अमेरिक निबासी मेरो आदरणिया उरु श्रीमति आङ फुर्वा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 30,105/ तीस हजार एक सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
169K 60) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 7 गार्म नाजिङ निबासी मेरो सम्दिनी सुश्री आङ ल्हाममु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,000/ पाँच हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
170K 61) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 गोन्बो हाल काठमाडौ नयाँबस्ती निबासी मेरो आधरणिय माउ श्री फुर्वा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,555/ पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
171K 62) हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालीका वडा नं 5 बागम हाल काठमाडौं चमुण्ड गेट जोरपाटी निबासी स्वर्गीय श्रीमती फुर्ब शेर्पा ज्यूको नाममा उहाँको परिवार बाट रू 200,000।- अक्षेरुपि दुई लाख रुपैयाँ डेल्व चडाउनु भयो । स्व फुर्वा शेर्पा ज्युको देवाचेनमा बास होस भनि प्रथना गर्दै उहाँको सम्पूर्ण परिवारलाई यस पुन्य कार्यको उच्च सम्मान गर्दै हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।
172K 63) श्री याङडी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँ पालिका ५ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 3100 तीन हजार एक सय
173K 64) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सालाबेसी श्री माया शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 15,000 /-
174K 65) श्री डोमा शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 10,000/-
175K 66) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 सालाबेसी श्री पासाङ काजी शेर्पा डेल्व स्वरुप नगद रु 24000/-
176K 66) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ जम्बुक निबासी श्री दोर्जी लामा ज्यू परिवारबाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु ५,०००/ पाँच हजार रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।
SK 67) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 खाम्जे श्री पेबा छिरिङ शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 50,000/-
179K 68) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 3 सानो गुमिला निबासी मेरो बहिनी ल्हाक्पा याङ्जी शेर्पा सलका ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 10,555/ दस हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
180K 69) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ फाप्लु निबासी सुश्री आङ डोल्कर लामा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 10,500/ दस हजार पाँच सय रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।
181K 70) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं 2 फेरा हाल काठमाडौं तिनचुली निबासी ( Everest Hard Wear) को प्रोपाईटर श्री आङ सोनाम शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 50,500/ पचास हजार पाँच सय रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट उहाँ र उहाँको परिवार धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं।
71)सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 खाम्जे श्री पासाङ देन्डी शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 61,500/-
182K 72) श्री लोपसाङ शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 15,000/-
183K 73) श्री तेन्डी शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 15,000/-
184K 74) श्री गेलु शेर्पा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 3,000/-
185K 75) श्री ल्हाक्प तेन्जी लामा गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु 25,000/-
186K 76) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं 2 सालाबेसि हाल काठमाडौं माहाकाल निबासी हाम्रो आदरणीय बाजे श्री पेम्बा ग्याल्जेन शेर्पा ज्यूले उहाँको स्वर्गीय श्रीमतीको नाममा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 50,000/ पचास हजार रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं। साथै हाम्रो स्वार्गीय गगको स्वर्गमा बास होस भनि उहाँको आत्माको चीर शान्तिको कामनाको लागि भगवान बुद्ध संग प्रथाना गर्दछौ ।
187K 77) हाम्रो खाम्जे गुम्बा निर्माणको लागि खुम्बु पासाङ ल्हामु गाउँ पालिका ४ खुम्जुङ निबासी हाल क्यनाडमा रहनु भएका श्री डा मिङ्मा नुरु शेर्पा ज्यु बाट रु 55,555 सहयोग गर्नु भयो । उहाँलाई हामी सम्पूर्ण गाउँले र निर्माण कार्य समितिको तर्फबाट धेरै धेरै थुचिछे
188K 78) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं 4 सल्लेरी हाल काठमाडौं कपन निबासी हाम्रो भान्जी आङ फुर्वा शेर्पा र ज्वाई गेल्जेन शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 10,050/ दश हजार पचास रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट उहाँ र उहाँको परिवार धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं।
42K 79) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगर पालिक १ रिङ्मु निबासी समाज सेवी मेरो मित्र श्री फुगेल्जेन शेर्पा ज्यू र उहाँको परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि पहिले रु 25,750/ + 55555पच्चीस हजार सात सय पचास रुपैया र आज फेरि 55,555/ पच्पन्न हजार पाँच सय पच्पन्न डेल्वा चडाउनु भएकोमा उहाँ र उहाँको परिवरलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे
81,305
189K 80) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका 5 नाम्चे निबासी आधरणिय दाई श्री आङ नुरु शेर्पा ज्यू (होलिडे लज) परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 10,000/ दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
190K 81) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगर पालिक १ हाल काठमाडौं नारायनथान निबासी श्री ङवाङ दोर्जी शेर्पा ज्यू र उहाँको परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि 31000/ एकतिस हजार रुपैयाँ डेल्वा चडाउनु भएकोमा उहाँ र उहाँको परिवरलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे
A) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 4 च्यल्स हाल काठमाडौं जोरपाटी निबासी मेरो आधरणिय मामा श्री गेल्बु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु 85,500/ रु पचासी हजार पाँच सय रुपैयाको जेनेरेटर सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
B) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका 2 बेनी निबासी आधरणिय दाई श्री फुदोर्जी शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 35000/ पैतिस हजार रुपैयाँको बालुवा सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !
khamje
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालीका २ सालाबेसि निबासी हाल बेजियम बस्नु हुने मेरो आधरणिय उरु ङिमा कान्छी शेर्पा र उहाँको परिवारबाट रु 35,000- पैतिस हजार रुपैया चडाउनु भयो ।उहाँ र उहाँको परिवारलाई हाम्रो खाम्जेको सम्पूर्ण गाउँले, निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै थुचिछे
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालीका २ सुम्बोर निबासी स्वा गग ङवाङ जोपा ( गग किन्जी आमा ) को नाममा उहाँको परिवारहरु बाट रू ५०,०५५/ पचास हजार पच्पन्न रुपैयाँ , उहाँको छोरी श्रीमती पसी शेर्पा ज्यू बाट रु ३०,००/ तीन हजार रुपैया र उहाँको नातिनी श्रीमती नाम्डु शेर्पा ज्यू बाट रू ५,००५/ पाँच हजार पाँच रुपैया जम्मा रु ५८,०६०/ अन्ठाउन्न हजार साठी रुपैयाँ डेल्व चडाउनु भयो । उहाँहरू सम्पूर्णलाई हामी गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेको तर्फबाट धेरै धेरै थुचिछे
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि अमेरिक निबासी मेरी छ्याम (उरु)श्रीमती Kima Sherpa Romito ज्युबाट रु 59,872 , Uncle Bill Romito ज्युबाट रु 59,815 र मेरी छ्यामको साथी श्रीमती Maya Sherpa Sponder ज्युबाट रु 12,855 गरि जम्मा रु 132,242- एक लाख बत्तीस हजार दुई सय बयालीस रुपैयाँ डेल्वा स्वरुप चडाउनु भएकोमा उहाँहरुलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै थुचिछे
सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सलुङ निबासी मेरो अति मिलनसार भाई श्री ग्यल्जेन शेर्पा ज्युले उहाँको स्वार्गिय बुबाको सम्झनामा हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५,६२०।- पाँच हजार छ सय बीस रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
No comments:
Post a Comment