Friday, May 24, 2024

khamje sherpa

 1) सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउपालिका वडा नं ४ खुम्जु निबासी श्री आङ दिकी शेर्पा र उहाँको छोरा हाल अमेरिका निबासी श्री मिङ्मा शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु;५९८२।- अक्षरुपि पाँच हजार नौ सय बयासी सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

2) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ जुन्बेसि हाल काठमाडौँ नारायणथान, बुढानिलकण्ठ निबासी श्री जे बि लामा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु २५०००/- अक्षरुपि पच्चीस हजार सहयोग गर्नु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट यहालाई धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

3) सोलुदुधकुण्ड नगरपालिका वडा नं २ फेरा हाल काठमाडौं जोरपटी निबासी श्री साङ्गे शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु;१०,५५५।- अक्षरुपि दश हजार पाँच सय पचपन्न सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे 

4) सोलुदुधकुण्ड नगरपालिका वडा नं २ गोन्बा हाल कपन पाैयुटार काठमाडौं निबासी श्री आचु लहक्पा शेर्पा र छामा टशि शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु;३५५०५।- अक्षरुपि पैंतीस हजार पाँच सय पाँच सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

5) सोलुदुधकुण्ड नगरपालिका वडा नं २ बेनि हईडोरपवरको अध्यक्ष श्री PG शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु;१०,१०००।- अक्षरुपि एक लाख एक हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँहरु परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

6) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ तुम्बुक निवासी युवा समाजसेवी आदरणिय दाई श्री ल्हाक्पा गेल्बु लामा ज्यू तथा श्रीमती आङ माया शेर्पा ज्युले हाम्रो ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि सहयोग स्वारुप रु,२५,०००।- अक्षरुपि रु, पच्चीस हजार डेल्वा चडाउनु भएकोमा हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट उहाँ र उहाँको परिवारलाई धेरै धेरै थुचिछे 

7) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं १ रिङ्गमु हाल काठमाडौं निबासी श्री ङवाङ छिरीङ शेर्पा ज्यू तथा उहाँका परिवरकाे तर्फबाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्व स्वरुप रु १२५२५/- अक्षरुपि बाह्र हजार पाँच सय पच्चीस सहयोग गर्नु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट यहालाई धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

8) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ जुन्बेसी निबासी श्री पेम्बा छिरिङ लामा तथा शेर्पा पिनाशा ङिमडु ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ३०,०००/- अक्षरुपि तिस हजार सहयोग गर्नु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट यहालाई धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

9) हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका वडा नं २ माथिल्लो फेरा निवासी स्वर्गीय श्री ल्हेमी शेर्पा (डोल्मी आमा) को नाममा उहाँको परिवार बाट रू ३०,०००।- अक्षरुपि रु तीस हजार रुपैयाँ डेल्व चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट यहालाई धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

10) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ मेन्दोपाके हाल काठमाडौँ महांकाल, बौद्ध निबासी श्री गोम्बु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५,१००/- अक्षरुपि पाँच हजार एक सय सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे

11) हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका वडा नं २ शालाबेशी निवासी स्वर्गीय पिता श्री कामी शेर्पाको नाममा उहाँको परिवार बाट रू २५,०००।- अक्षरुपि रु पच्चीस हजार रुपैयाँ डेल्व चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट यहाहरुलाई धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

13) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सालाबेसि निबासी आधरणिय बाजे श्री दावा शेर्पा ज्यूको परिवारबाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रू १०,०००।- अक्षरुपि दश हजार चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे 

14) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ खाम्जे निबासी श्री जङ्बु लामा तथा सोना आमा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५१,०००।- अक्षरुपि एकाउन्न हजार सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे 

15) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ ठक्तोक हाल अमेरिका निबासी श्री पासाङ फुटी शेर्पा "Thaktok" ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०,०००।- अक्षरुपि दश हजार सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे

16) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ माथिल्लो फेरा हाल क्यानडा निबासी श्री दावा शेर्पा ज्यूको परिवारबाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु १०,०००।- अक्षरुपि दश हजार डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

17) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं २ जुन्बेशी निबासी श्री दावा तेन्जी लामा शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु १०,०००/- अक्षरुपि दश हजार डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट उहाँ र उहाँको परिवार धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौं।

18) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ दोलाङ्गे हाल काठमाडौं गोकर्ण निबासी श्री फुरी लामा ज्यु बाट खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु; १०५००/-अक्षरुपि दश हजार पाँच सय चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस् भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं । 

19) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल फ्रान्स निबासी हाम्रो खाम्जे गुम्बाको आजीवन सदस्य श्री लोपेन् दावा ग्याल्जान शेर्पा ज्यु बाट खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप पहिलो नगद रु; / १५३,१०८+ दोस्रो नगद रु; १३७९००/- जम्मा नगद रु; २९१००८ /- अक्षरुपि दुई लाख एकानब्बे हजार आठ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस् भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं । 

20) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल काठमाडौं रामहिटी बौद्द निबासी हाम्रो खाम्जे गुम्बाको आजीवन सदस्य श्री आई फुटी शेर्पा ज्यु बाट खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप पहिलो नगद रु; १५१,०००।- अक्षरुपि एक लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। फेरि दोस्रो चोटी डोल्मी कु चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण ल्हङिङ गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छ साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं । 

21) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ढ नगर पालिका २ फेरा निबासी आधरणिय श्रीमान श्रीमती छोक टावा नुर्बु शेर्पा तथा आनी छोक्पा शेर्पा ज्यूको परिवारबाट हाम्रो यस खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप नगद रु; ५०५०० अक्षरेपी पचास हजार पाच सय रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे



No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...