Friday, May 24, 2024

Lhakpa g Lama

1) सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका २ सालाबेसी निबासी श्री गेल्बु छिरी शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु;२१००।- अक्षरुपि दुइ हजार एक सया सहयोग गर्नु भएकोमा उहाँहरुको परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे 

2) सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरी आवा डाँडा स्थित जम्बला स्टोरका प्रोपाइटर श्री दावा शेर्पा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ५,५५५/-अक्षरुपि पाच हजार पाँच सय पचपन्न रुपैया सहयोग गर्नु भएकोमा उहाँहरुको परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे 

3) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे निबासी श्री ङवाङ लामा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माणका लागि डेल्वा स्वरुप नगद रू ३५,०५०/-अक्षरेपी रू पैतीस हजार पचास रूपैया सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे व्यक्त गर्दछौ।

4) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सालाबेसि निबासी सम्दी श्री आङ कामी शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्वा स्वरुप रु 50,005/-अक्षरेपी रू पचास हजार पाँच रूपैया सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !

5) सोलुखुम्बु जिल्ला माप्य गाउँ 7 चतुक निबासी मेरो मित्र श्री छोङ्बा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 1,505/ एक हजार पाँन सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !

6) सोलुखुम्बु जिल्ला माप्य गाउँ 7 चतुक निबासी मेरो मित्र श्री पेमा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 1,505/ एक हजार पाँन सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद

7) सोलुखुम्बु जिल्ला केरुङ निबासी मेरो मित्र श्री ङीमा तेन्जी तमाङ ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 1,560/ एक हजार पाँन सय साठि रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

8) सोलुखुम्बु जिल्ला माप्य गाउँ 7 चतुक निबासी मेरो मित्र श्री छीरिङ फिन्जु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 1,505/ एक हजार पाँन सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !

9) सोलुखुम्बु जिल्ला नाय बजार निबासी मेरो मित्र श्री उगेन लोटाे शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2,000/ दुई हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद !

10) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका -५ सल्लेरी निबासी पासाङ फुटी शेर्पा ज्यु बाट हाम्रो यस खाम्जे गुम्बा निर्माण अभियानको लागि सहयोग स्वरुप रु ५,०००/ अक्षरेपी रु पाँच हजार रुपैया आर्थिक सहयोग गरिदिनु भएकोमा हामि गुम्बा निर्माण समिति र सम्पुर्ण गाउले हरुको तर्फ बाट हार्दिक थुचिछे ब्यक्त गर्दछौ।

11) सोलुखुम्बु जिल्ला केरुङ चाङ्सर निबासी मेरो मित्र श्री ल्हाक्पा दोर्जे शेर्पा जङ्मु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2,000/ दुई हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

12) सोलुखुम्बु जिल्ला लीखु पीके गा,पा ५ छिरिङ खर्का हल साइप्रस नीबासी ल्हमु शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माण अभियानको लागि सहयोग स्वरुप रु 6,500/ अक्षरेपी रु छ हजार पाँच साय रुपैया आर्थिक सहयोग गरिदिनु भएकोमा हामि गुम्बा निर्माण समिति र सम्पुर्ण गाउले हरुको तर्फ बाट हार्दिक थुचिछे ब्यक्त गर्दछौ।

13) सोलुखुम्बु जिल्ला लीखु पीके गा,पा ५ छिरिङ खर्का हल साइप्रस नीबासी सोना शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माण अभियानको लागि सहयोग स्वरुप रु 6500/ अक्षरेपी रु छ हजार पाँच साय रुपैया आर्थिक सहयोग गरिदिनु भएकोमा हामि गुम्बा निर्माण समिति र सम्पुर्ण गाउले हरुको तर्फ बाट हार्दिक थुचिछे ब्यक्त गर्दछौ।

14) सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका २ सेर्लो खेन्पो ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु; 5050।- अक्षरुपि पाँच हजार पचास सहयोग गर्नु भएकोमा उहाँहरुको परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

15) हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका २ खम्जे नीबसी हाल कतर पेमा लामा बाट रू ५०,०५०।- अक्षरुपि रु पचास हजार पचास रुपैयाँ डेल्व चडाउनु भयो । उहाँहरू सम्पूर्णलाई हामी गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेको तर्फबाट धेरै धेरै थुचिछे

16) सोलुखुम्बु जिल्ला माप्य गाउँ 7 चतुक निबासी मेरो मित्र श्री ङवाङ तेन्जी शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,555/ पाँच हजार पाँन सय पच्पान रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

17) सोलुखुम्बु जिल्ला केरुङ 8 गोर्पी तेङ हाल सेर्लो गुम्बा निबासी मेरो मित्र श्री पेराम दोर्जे शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2000/ दुई हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

18) सोलुखुम्बु जिल्ला माप्य गाउँ 7 चतुक हाल सेर्लो गुम्बा निबासी मेरो मित्र श्री ल्हक्पा गेलु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2005/ दुई हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

19) सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका २ खाम्जे फुरी आमा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु; 25,00।- अक्षरुपि पच्चीसप सय सहयोग गर्नु भएकोमा उहाँहरुको परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

20) सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका २ सालाबेसी काजी शेर्पा देडी बुबा ज्युले हाम्रो खाम्जे ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु; 1,065।- अक्षरुपि एक हजार पैंसठ सहयोग गर्नु भएकोमा उहाँहरुको परिवारलाई हामी सम्पूर्ण गाउँले र खाम्जे गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे

21) सोलुखुम्बु जिल्ला सोताङ गा पा 4 मित्र श्री दा सङ्गे शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5,000/ पाँच हजर रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

22) खोटाङ जिल्ला हाल क्यानाडा निबासी मेरो मित्र श्री साम्देन शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 5555/ पाँच हजार पाँन सय पच्पान रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे


23) सोलुखुम्बु जिल्ला सोताङ गा पा 4 दोतारे हाल बौद 6 सीमलटार मित्र श्री दा युला शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 15,000/ पन्ध्र हजर रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

24) सोलुखुम्बु जिल्ला केरुङ ना पा 8 चाङ्सर निबासी मेरो मित्र श्री ङवाङ तेम्बा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2,455/ दुई हजार चार साय पच्पाना रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

25) सोलुखुम्बु जिल्ला ना पा 2 सेर्लो गुम्बा निबासी मेरो मित्र ज्यु हारुले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 13,770/ तेह्र हाजर सात साय सातरी रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

26) खोटाङ जिल्ला बेस्काम निबासी मेरो मित्र श्री जाङबु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु 2510/ दुई हजार पाँच सय दस रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे

27) काठमाडौं आलु बारी मा रहनु भएका मेरो आदरणीय मनकारी धर्म मित्र पेम्तेन्जी शेर्पा ज्यू को परीवार तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,500 ( दस हजार पाँन साय रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

28) सोलुखुम्बु जिल्ला ना पा 2 सलुङ हाल (रोमानीया) मेरो आदरणीय मनकारी धर्म मित्र पेम्बा शेर्पा ज्यू को परीवार तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10500 ( दस हजार पाँन साय रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

29) सोलुखुम्बु जिल्ला ना पा 2 तुम्बुक आदरणीय मनकारी धर्म मित्र ला पुटि बाउ ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,000 ( दस हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

30) सोलुखुम्बु जिल्ला जाम्बुक हाल फ्रान्स आदरणीय मनकारी धर्म मित्र आङ छीरिङ्ग लामा शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,000 ( दस हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे

31) आदरणीय मनकारी धर्म मित्र हाल जापान बाट काजी शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,000 ( दस हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

32) आदरणीय मनकारी धर्म मित्र हाल रामेछाप (Bander) बाट गेल्बु लामा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.11111 ( यगार हजार यक साय यगार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

33) आदरणीय मनकारी धर्म मित्र पेम्बा गेल्जेन लामा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.15,00 ( याक हजार पान साय रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे

34) आदरणीय मनकारी धर्म मित्र सोलुखुम्बु फेरा बाट दोमे शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,000) दस हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

35) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड-२ जुन्बेशी निबासि श्री दावा फिन्जो लामा ज्यू बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10,000 ( दस हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ।

36) आदरणीय मनकारी धर्म मित्र ना पा 2 फेरा हाल (रोमानीय) बाट तेन्जी छापार शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10500 ( दस हजार पान साय रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

37) आदरणीय मनकारी धर्म मित्र ना पा 2 तुम्बुक हाल (जापान )बाट दावा कान्छी लामा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.10500 ( दस हजार पान साय रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

38) हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि हाल जापान बाट Akash mochihara shrestha ज्यू बाट रू 12,000।- रुपैयाँ डेल्व चडाउनु भयो उहाँको सम्पूर्ण परिवारलाई यस पुन्य कार्यको उच्च सम्मान गर्दै हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं।

39) यस खाम्जे गुम्बा निर्माण कार्य को लागी सोलुखुम्बु दुध कुण्ड ना पा २ सलबेसी निबासी श्रीमती पेमा शेर्पा तथा छोक आङ फुरी शेर्पा ज्यु को तर्फबाट आर्थिक सहयोग स्वरुप नगद रु १५५५५/ प्रदान गर्नु भएको छ | हजुर को अमुल्य साथ र सहयोग को लागि हृदय देखी नै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।यस माहन योगदान लाई उच्च सम्मानको साथ् कदर गर्दै सम्पुर्ण गाउँले तथा खाम्जे गुम्बा निर्माण कार्य समिति स-परिवार र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद क साथै सु -स्वास्थ तथा दीर्घयु को कामन गर्दछु।

40) यस खाम्जे गुम्बा निर्माण कार्य को लागी सोलुखुम्बु दुध कुण्ड ना पा २ खाम्जे हाल portugal बाट निबासी श्रीमती फुर्वा किन्जी शेर्पा तथा छोक गिर्मी शेर्पा ज्यु को तर्फबाट आर्थिक सहयोग स्वरुप नगद रु पचास हजार रुपैया ( 50000) प्रदान गर्नु भएको छ | हजुर को अमुल्य साथ र सहयोग को लागि हृदय देखी नै धेरै धेरै धन्यवाद दिन चाहन्छु ।यस माहन योगदान लाई उच्च सम्मानको साथ् कदर गर्दै सम्पुर्ण गाउँले तथा खाम्जे गुम्बा निर्माण कार्य समिति स-परिवार र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद क साथै सु -स्वास्थ तथा दीर्घयु को कामन गर्दछु।

41) हाम्रो यस च्योमोलाङमा कीदुक को आजीबान सदस्य ना.पा-2 सालाबेसि निबासि गेल्बु शेर्पा को सोर्गीया बाजे (टजुङमा) निबासी ल्हक्पा गेल्जे बाबुको नाममा खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 50,000/ पचास हजार रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं। साथै मिर्तक बाजेको स्वर्गमा बास होस भनि उहाँको आत्माको चीर शान्तिको कामनाको लागि भगवान बुद्ध संग प्रथाना गर्दछौ ।

42) सो लु दु ना.पा-3 लोदीङ पीके खोप निबासि नीमा शेर्पा को सोर्गीया आमा स्याना शेर्पा को नाम मा खाम्जे गुम्बा निर्माणकार्यको लागि सहयोग स्वरुप रु 8,000/ आठ हजार रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी खाम्जे गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौं। साथै मिर्तक गका हाम्रो( हजुर आमा)को स्वर्गमा बास होस भनि उहाँको आत्माको चीर शान्तिको कामनाको लागि भगवान बुद्ध संग प्रथाना गर्दछौ ।

43) आदरणीय मनकारी धर्म मित्र ना पा 2 खाम्जे बाट तेन्जी शेर्पा ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ ) गोन्पा निर्माणको लागी सहयोग रकम Rs.5,000 ( पाच हजार रुपैयाँ ) सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

44) सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ सालबेशी निबासी हाम्रो यस च्योमालङमा शेर्पा किदुग क अध्यक्ष तथा समाजसेवि श्री छिरिङ शेर्पा ज्यु बाट ङ्ग्युर ज्याङछ्युब छ्योलिङ गुम्बाको रपने पुजाको लागी बनि रुपैयाँ २५,५२५ (पच्चीस हजार पाँच सय पच्चीस) रुपैयाँ चढाउनु भएको छ। उहाँ र उहाँहरुको परिवारलाई हामी सम्पूर्ण ल्हङिङ गाउँले र गुम्बा निर्माण समितिको परिवार यहाँ प्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । साथै तपाईंको यस कुशल पुण्य कार्यको बलले तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईंको सम्पूर्ण मनोकामना सिद्ध होस भनि त्रिरत्नको कमल चरणमा प्रार्थना गर्दछौं ।

45) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका -५ सेर्गा निबासी श्रीमति कान्छी शेर्पा ज्यु बाट हाम्रो यस खाम्जे गुम्बा निर्माण अभियानको लागि सहयोग स्वरुप रु ५००,५/ अक्षरेपी रु पाँच हजार पाँच रुपैया आर्थिक सहयोग गरिदिनु भएकोमा हामि गुम्बा निर्माण समिति र सम्पुर्ण गाउले हरुको तर्फ बाट हार्दिक थुचिछे ब्यक्त गर्दछौ।

A) सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड -२ तुम्बुक निवासी श्री ङिमा गेलु शेर्पा ज्युको परिवारको तर्फबाट यस गुम्बाको छोस्याम सहयोग गरि दिनु भएकोमा हामी गुम्बा निर्माण समितिको तर्फ बाट र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौ।

B) काठमाडौं निवासी श्री आउ ओङ्छु शेर्पा ज्युको परिवारको तर्फबाट यस खाम्जे गुम्बाको लागि (तेङ्गयुर) सहयोग गरि दिनु भएकोमा हामी गुम्बा निर्माण समितिको तर्फ बाट र सम्पूर्ण गाउलेहरूको तर्फ बाट धेरै धेरै थुचिछे ब्यक्त गर्दछौ।

C) आदरणीय मनकारी धर्म मित्र हाल सोलुखुम्बु ना पा 2 खाम्जे बाट दावा पुटि शेर्पा ( गगा कान्छी )ज्यू को तार्फा बाट हाम्रो खाम्जे ( ङ्ग्युर ज्याङछ्युब छ्योलिङ गुम्बा को लागी (साङ्दुङ )र( गेलिङ )सहयोग सहर्स प्रदान गर्नु भएको छ। यस महान योगदानलाई उच्च स-सम्मानका साथ कदर गर्दै सम्पूर्ण गाउँले तथा गोन्पा निर्माण समिति सपरिवार र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवादका साथै सु-स्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दछौ। थुचिक्षे।

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...