मेरो आदरणीय जेठान श्री छुल्डिम तेम्बा शेर्पा ज्यु र उहाँको परिवारबाट हाम्रो खाम्जे गुम्बा निर्माणको लागि रु २५०००- पच्चीस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण खाम्जेको गाउँले र निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे 


ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति

No comments:
Post a Comment