Tuesday, September 14, 2021

श्री निनिम लामा

 

सोलुखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका-२ जुन्बेशी स्थायी घर भइ हाल अमेरिकामा बस्नु हुने मेरो मित्र श्री निनिम लामा तथा श्रीमती दाली शेर्पा(लामा)ज्यु बाट हाम्रो यस खाम्जे गुम्बा निर्माण अभियानको लागि सहयोग स्वरुप रु १,००,५०० अक्षरेपी रु एक लाख पाँच सय रुपैया अार्थिक सहयोग गरिदिनु भएकोमा हामी गुम्बा निर्माण समितिको तर्फ बाट र सम्पुर्ण गाऊलेहरुको तर्फ बाट धेरै धेरै थुचिछे एवम् कृतज्ञता ब्यक्त गर्दछौ।

खाम्जे गुम्बा निर्माण समिति

No comments:

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...