हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगर पालीका २ सालाबेसि निबासी हाल बेजियम बस्नु हुने मेरो आधरणिय उरु ङिमा कान्छी शेर्पा र उहाँको परिवारबाट रु 35000- पैतिस हजार रुपैया चडाउनु भयो ।उहाँ र उहाँको परिवारलाई हाम्रो खाम्जेको सम्पूर्ण गाउँले, निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै थुचिछे
ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति
No comments:
Post a Comment