मेरो आदरणीय मित्र सोलुखुम्बु जिल्ला थुलुङ दुधकोसि गाउँ पालिका ६ मुक्लि निबासी समाज सेवी, ग्रिन बेल्ट नेपालको सस्थापक श्री माओ राई किरात ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणको लागि रु ५०००- पाँच हजार रुपैया सहयोग गर्नु भयो । उहाँलाई हामी सम्पूर्ण गाउँले र निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद 


ल्हाक्पा गेल्जेन शेर्पा
अध्यक्ष
खाम्जे गुम्बा निर्माण समिति
No comments:
Post a Comment