सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङखोप निबासी मेरो भतिजो श्री काजी लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५००५/ पन्द्र हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
Saturday, January 1, 2022
लामा पल्युल वोगेन
श्री मिङमार गेल्जेन लामा शेर्पा
सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङखोप निबासी मेरो भतिजो श्री मिङमार गेल्जेन लामा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५००५/ पन्द्र हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
ल्हाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु दुडकुण्डा नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदारनिया दाजु ल्हाक्पा ग्याल्जेन शेर्पा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप € 55 सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
श्री दावा नुरु शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गुमिला निबासी मेरो माउ श्री दावा नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १०५५५/ दस हजार पाँच सय पच्पन्न रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
Friday, December 31, 2021
सोनी आमा
सोलुखुम्बु लुक्ला निवासी आर्दनिया मेरो उरु सोनी आमा परिवार बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप Rs २०,०००-। बिस हाजर रुपया सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ।
Thursday, December 30, 2021
Ms Pema Yangzin Sherpa
सोलुखुम्बु कुरिमा( चित्रे ) हाल फ्रान्स निबासी मेरो अदरनिया चेचांग छेवाङ शेर्पा जिउ बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 400€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
Wednesday, December 29, 2021
आङ काजी शेर्पा
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका 2 सालुङ हाल बेल्जियम निबासी मेरो अदरनिया दाइ आङ काजी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण समिति लाई गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 205 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
Tuesday, December 28, 2021
जोन लामा
Monday, December 27, 2021
श्री ल्हाक्पा नुरु शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ५ जारोक निबासी मेरो सालो भाई श्री ल्हाक्पा नुरु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,५०५ पन्द्र हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
खाम्जे गुम्बा निर्माण समिति परिवार
खाम्जे निर्माण समितिको साल्हकार श्रीमती मिङ्मा शेर्पा
Khamje gumba A/c
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा ...
-
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका १ रिङ्मु निबासी स्वा गग ङवाङ साम्देन शेर्पा ( गग ओङगे आमा ) को ना...











