सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हमु गाउँपालिका ५ नाम्चे बजार स्थित शेर्पा भिलेज होटलको मालिक मेरो अति मिलनसार मित्र श्री पेम्बा छिरीङ शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०५५०/ दस हजार पाँच सय पचास रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
Wednesday, December 22, 2021
आनी पासी शेर्पा
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल थुप्तेन क्षोलिङ गुम्बामा बस्नु हुने आनी पासी शेर्पा ( ङवाङ देक्योङ ) बाट डेल्व स्वरुप नगद रु;३११००।-अक्षरुपि एकतीस हजार एक सय रुपैयाँ डेल्वा स्वरुप चडाउनु भएकोमा उहाँ लाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति तर्फबाट धेरै धेरै थुचिछे
Tuesday, December 14, 2021
Ang Tshering Sherpa
आनि मिङ्मा शेर्पा
सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका २ खाम्जे हाल कोरिया निबासी श्री आनि मिङ्मा शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १,०००००।- क्षरुपि रु, एक लाख सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
Sunday, December 12, 2021
श्री पेमा शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँ पालिका ५ पारे निबासी मेरो अति मिलनसार भाई श्री पेमा शेर्पा ज्यु बाट हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १०,००५/ दस हजार पाँच रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे
ल्हाक्पा नोर्बु शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँ पालिका १ खरिखोला हाल काठमाडौ कपन निबासी मेरो अति मिलनसार साँरोदाई श्री ल्हाक्पा नोर्बु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु १५,०००/ पन्द्र हजार चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै धन्यबाद थुचिछे
Friday, December 10, 2021
श्री दोर्जी शेर्पा र श्रीमती माया शेर्पा
सोलुखुम्बु जिल्ला माहाकुलुङ गाउँपालिका १ खिरौले हाल कोरिया निबासी हाम्रो ज्वाई श्री दोर्जी शेर्पा र बहिनी श्रीमती माया शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरूप रु५०,०००/ पचास हजार र अति महत्त्वपूर्ण एक थान सबुम ( सप्छी पुम्बा ) चडाउनु भएकोमा उहाँहरू परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद थुचिछे
श्री मिङ्मा नुरु शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाँउपालिका ५ ठमो हाल सरसतिनगर निबासी मेरो अति मिलनसार मित्रा श्री मिङ्मा नुरु शेर्पा ज्युले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद थुचिछे
Ngagyur Jangchup Choling Gumba
श्री पासाङ छिरीङ शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हामु गाउँपलिका ५ थामेतेङ हाल काठमाडौ सिमलटार निबासी मेरो अति मिलनसार मित्रा श्री पासाङ छिरीङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद थुचिछे
श्री तम्डीङ शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउँपालिका हाल काठमाडौं सरसतिनगर निबासी मेरो अति मिलनसार मित्रा श्री तम्डीङ शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु ३५,०००/ पैतीस हजार रुपैयाँ चडाउनु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै धन्यवाद
Khamje gumba A/c
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा ...
-
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका १ रिङ्मु निबासी स्वा गग ङवाङ साम्देन शेर्पा ( गग ओङगे आमा ) को ना...








