सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदरणीय मित्रा रिन्जी पासाङ शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 55 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
Sunday, January 9, 2022
Saturday, January 8, 2022
आङ छिरिङ शेर्पा
सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ मोपुङ हाल बेल्जियम निबासी आदारनिया दाई आङ छिरिङ शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 125€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
किन्जी शेर्पा
सोलुखुम्बु जिला दुडकुण्डा नगरपालिका २ सुमजिङमा हाल बेल्जियम निबासी आदारनिया दिदी आइ किन्जी शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 101€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
गग ओङगे आमा
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका १ रिङ्मु निबासी स्वा गग ङवाङ साम्देन शेर्पा ( गग ओङगे आमा ) को नाममा उहाँको परिवारहरु बाट रू ३०,०००।- अक्षरुपि रु तिस हजार रुपैयाँ डेल्व चडाउनु भयो । उहाँहरू सम्पूर्णलाई हामी गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेको तर्फबाट धेरै धेरै थुचिछे
Friday, January 7, 2022
दिकी शेर्पा
सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
Wednesday, January 5, 2022
जाङ्मु शेर्पा
सोलुखुम्बु जिल्ला खुम्बु पासाङ ल्हमु गाउपालिका ३ गाट हाल बेल्जियम निबासी मेरो अति मिलनसार बहिनी श्रीमती जाङ्मु शेर्पा ज्यूले हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि डेल्व स्वरुप रु १५,०००/ पन्द्र हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद ! थुचिछे
दावा फिन्जु शेर्पा
सोलुखुम्बु जिला सोलुदुधकुण्ड नगरपालिका २ फेरा हाल बेल्जियम निबासी आदारनिया दाई दावा फिन्जु शेर्पा परिवार बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 71 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
जाङ्मु लामा
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका २ फुङमुचे हाल युके निबासी आर्दनिया बहिनी जाङ्मु लामा(शेर्पा)परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 10,000 रू दस हजार रुपैयाँ सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
Tuesday, January 4, 2022
पेम्बा शेर्पा
सोलुखुम्बु जिला हाल फ्रान्स बस्नुहुने अदारनिया मित्रा पेम्बा शेर्पा भाइ बाटा हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 200€ चडाउनु भाको मा उहको सहयोग को कदर गर्दे उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
पेम्बा दोर्जी शेर्पा PD
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका २ बेनी हाल बेल्जियम निबासी आर्दनिया दाई पेम्बा दोर्जी शेर्पा( PD dai) परिवारले उहा को सोर्गिया आमाको स्मृतिमा रु १,००,०००। १ लाख हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
खाम्जे गुम्बा निर्माण समिति परिवार
पासाङ फुटी लामा
सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका २ लेखनी हाल बेल्जियम निबासी अर्दनिया दिदी आइ पासाङ फुटी लामा (शेर्पा) परिवार बाट हाम्रो खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 200 € सहयोग गर्नु भएकोमा उहाँ र उहाँको परिवारलाई हामी सम्पूर्ण गाउँले, गुम्बा निर्माण समिति र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद । थुचिछे !
Khamje gumba A/c
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...
-
सोलुखुम्बु बगान्जे हाल बेल्जियम निबासी आर्दनिया आइ दिकी शेर्पा बाटा खाम्जे गुम्बा निर्माण कार्यको लागि डेल्वा स्वरुप 51€ सहयोग गर्नु भएकोमा ...
-
हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालीका १ रिङ्मु निबासी स्वा गग ङवाङ साम्देन शेर्पा ( गग ओङगे आमा ) को ना...










