हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि अमेरिक निबासी मेरी छ्याम (उरु)श्रीमती Kima Sherpa Romito ज्युबाट रु 59872 , uncle Bill Romito ज्युबाट रु 59815 र मेरी छ्यामको साथी श्रीमती Maya Sherpa Sponder ज्युबाट रु 12855 गरि जम्मा रु 132,242- एक लाख बत्तीस हजार दुई सय बयालीस रुपैयाँ डेल्वा स्वरुप चडाउनु भएकोमा उहाँहरुलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै थुचिछे
खाम्जे गुम्बा निर्माण समिति



No comments:
Post a Comment