सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ढ नगर पलिका २ पाङ्कर्मा निबासी मेरो अति मिलनसार मित्रा श्री छेरिङ थोप्गेयल शेर्पा ( ङवाङ रिन्जी शेर्पा ) ज्यू बाट हाम्रो ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि रु २५१२५ पच्चीस हजार एक सय पच्चीस रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट उहाँ र उहाँको परिवारलाई धेरै धेरै थुचिछे
गुम्बा निर्माण समिति

No comments:
Post a Comment