Sunday, November 28, 2021

श्री ङवाङ रिन्जी शेर्पा

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ढ नगर पलिका २ पाङ्कर्मा निबासी मेरो अति मिलनसार मित्रा श्री छेरिङ थोप्गेयल शेर्पा ( ङवाङ रिन्जी शेर्पा ) ज्यू बाट हाम्रो ङग्युर ज्याङ्क्षुप छ्योलिङ गुम्बा निर्माणकार्यको लागि रु २५१२५ पच्चीस हजार एक सय पच्चीस रुपैयाँ डेल्वा चडाउनु भएकोमा हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट उहाँ र उहाँको परिवारलाई धेरै धेरै थुचिछे

गुम्बा निर्माण समिति
May be an image of 1 person, standing and outdoors

Saturday, November 6, 2021

श्री गेल्जेन लामा शेर्पा

हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगर पलिका २ दोलाङ्गे निबासी हाम्रो फुपाजु श्री गेल्जेन लामा शेर्पा ज्यु ( छक जाङ्बु बाबु ) बाट डेल्वा स्वरुप रु ५५५००- पच्पन्न हजार पाँच सय रुपैयाँ चडाउनु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाट धेरै धेरै थुचिछे


खाम्जे गुम्बा निर्माण समिति
May be an image of 2 people and people standing

छिनाक्पु निबासी श्री कर्मा लामा शेर्पा

हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगर पालिका ४ छिनाक्पु निबासी श्री कर्मा लामा शेर्पा ज्युले डेल्वा स्वरूप रु ५०००- पाँच हजार रुपैयाँ चडाउनु भएकोमा उहाँलाई हामी सम्पूर्ण गाउँले र गुम्बा निर्माण समितिको तर्फबाठ धेरै धेरै थुचिछे


May be an image of 3 people and people standing


Tuesday, November 2, 2021

Kima Sherpa Romito

हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि अमेरिक निबासी मेरी छ्याम (उरु)श्रीमती Kima Sherpa Romito ज्युबाट रु 59872 , uncle Bill Romito ज्युबाट रु 59815 र मेरी छ्यामको साथी श्रीमती Maya Sherpa Sponder ज्युबाट रु 12855 गरि जम्मा रु 132,242- एक लाख बत्तीस हजार दुई सय बयालीस रुपैयाँ डेल्वा स्वरुप चडाउनु भएकोमा उहाँहरुलाई हामी सम्पूर्ण गाउँले , गुम्बा निर्माण समिति र मेरो ब्याक्तिगत तर्फबाट धेरै धेरै थुचिछे

खाम्जे गुम्बा निर्माण समिति
27
6 Comments
2 Shares

Khamje gumba A/c

  Donor's name Address Current Location Amount Due 1 श्री सेङडाक टुल्कु रिम्पोचे सोलुदुधकुण्ड न प २ चतुक्पा बौद्ध काठमाडौं 101,155 2 श्र...