हाम्रो खाम्जे गुम्बा निर्माणकार्यको लागि सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालीका २ सुम्बोर निबासी स्वा गग ङवाङ जोपा ( गग किन्जी आमा ) को नाममा उहाँको परिवारहरु बाट रू ५००५५/ पचास हजार पच्पन्न रुपैयाँ , उहाँको छोरी श्रीमती पसी शेर्पा ज्यू बाट रु ३०००/ तीन हजार रुपैया र उहाँको नातिनी श्रीमती नाम्डु शेर्पा ज्यू बाट रू ५००५/ पाँच हजार पाँच रुपैया जम्मा रु ५८०६०/ अन्ठाउन्न हजार साठी रुपैयाँ डेल्व चडाउनु भयो । उहाँहरू सम्पूर्णलाई हामी गुम्बा निर्माण समिति र सम्पूर्ण गाउलेको तर्फब…
See More

No comments:
Post a Comment